नियम २४
जलयात्रा व्यवसायी मार्फत जलयात्रा गर्नु पर्ने
मन्त्रालयले अन्यथा स्वीकृति दिएकोमा बाहेक जलयात्रा गर्ने पर्यटकले यस नियमावली बमोजिम इजाजतपत्र प्राप्त जलयात्रा व्यवसायी मार्फत मात्र जलयात्रा गर्नु पर्नेछ ।